Any successful career starts with good education. Together with us you will have deeper knowledge of the subjects that will be especially useful for you when climbing the career ladder.

Mr. Dirgha Raj Padhya
- SMC Chairman

Mr. Shubh Raj Padhya
- Principal

Mr. Sher Bahadur Rawal
- Information Officer

School Management Committee

Click to view in large.

श्री मालिका माध्यमिक विद्यालय

श्री मालिक माध्यमिक बिद्यालय वर्तमान राज्यको संघिय संरचना अनुसार नेपालको प्रदेश नं. ७ अन्तर्गत दुर्गम पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिका वडा नं. ८, सदरमुकाम क्षेत्रमा पर्छ । सामुदायिक सहकार्यमार्फत वि.स २०२२ सालमा प्राथामिक तहबाट स्थापना भएको यस बिद्यालयमा हाल कक्षा ११ र १२ सम्ममा सम्पुर्ण संख्यामा नियमित पठन पाठन हुनुका साथै २०६३ साल देखि CTEVT बाट सम्वन्धन सिवकृती प्राप्त गरि हाल सिभिल सव ईनिजनियर र सव ओभरसियरका कक्षा पनि नियमित रहेका छन् । जम्मा १९८६ जना छात्रछात्रा अन्यानातारता यस बिधालयमा बिद्यार्थी संख्या थप दिनानुदिन बढ्दै गईरहेको छ ।

कक्षा १ देखि ९ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा संचालन हुनुका साथै राज्यको आवसयाक्ता अनुसार बिभिन निकाय संग समन्वय गइ छोटो अवधिका सीप विकास तालिम पनि यस बिधालयले संचालन गर्दै आएको छ । सबै तह गरि जम्मा ४९ जना शिक्षक तथा कर्मचारी रहेको यस बिद्यालयमा बिद्यार्थीको बढ्दो चाप अनुसार शैक्षिक जनशक्ति व्यवस्थापन, शैक्षिक सामग्री तथा कक्षा कोठा व्यवस्थापन, पुस्तकालय, विभीन्न बिषयगत ल्याव व्यवस्थापन मुख्य चुनौतीका रुपमा रहेतापनि शुभेचछुक तथा सरोकारवाला निकायका निरन्तर सहयोग, समुदायको पूर्ण सऋियताका माझ सामान्य रहेका छन् ।